logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Self
Publication Type:none

Publication Links

Watch on Youtube

अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त प्रविधिको प्रयोग तथा आवश्यकता र पहुँचको अवस्थाको विषयमा कार्यक्रम

September 6, 2022

सामुदायिक रेडियो सगरमाथा FM १०२.४ मेघाहर्ज र सगरमाथा FM को Facebook page बाट मिति २०७९ भदौं १७ गते शुक्रबार विहान ८ :०० बजे देखि ८:३० बजे सम्म
अपाङ्गताका सवाल कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त प्रविधिको प्रयोग तथा आवश्यकता र पहुँचको अवस्थाको विषयमा कार्यक्रम प्रशारण भएको थियो जसमा प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछाने ज्यूको पनि अन्तर्वार्ता समावेश भएको छ ।

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content