प्रयत्न नेपाल ताल्छिखेल-१४, ललितपुर (प्रमुख कार्यालय) नागार्जुन-१, रानीवन, काठमाडौँ (सम्पर्क कार्यालय) मुल्य सूची दर्ता सम्बन्धि सूचना यस प्रयत्न नेपाललाई वि.स. २०८०/२०८१ का लागि तपशिलमा उल्लेख गरिए बमोजिमका सेवा तथा सामाग्रीहरुको आपूर्ति प्रयोजनको लागि नेपालमा रहेर सेवा प्रदान गर्न स्वीकृती प्राप्त गरेका इच्छुक रजिष्टर् फर्म तथा कम्पनीहरु र व्यक्तिगत सेवा प्रदायकहरुले आफुले आपूर्ति गर्ने सामाग्री एवं […]
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.