शिक्षा मन्त्रीलाई पत्र
माननीय मन्त्रीज्यू, तपाईंले पदभार सम्हाल्नुभएको पनि एक महिना पुग्न लाग्यो। ढिलै भए पनि हार्दिक बधाई ! भनिन्छ, शिक्षा कोक्रोबाट सुरु भएर चितामा टुङ्गिन्छ। प्रश्न उठ्छ– के यो सबैको पहुँचमा पुगेको छ त? यस क्षेत्रमा कार्यरत सबै जनशक्तिले न्याय पाएका छन्? यहाँको शिक्षा झिकाउने, बिकाउने र टिकाउने बनेको छ त? सन्दर्भ यहाँ अपाङ्गता भएका व्यक्तिहरूको हो। संविधानको […]
Continue reading