logo of Prayatna
Publication Source: Others
Publication Type:
Source Organization: E kagaj

Publication Links

‘अपांगताको क्षेत्रमा ८० को दशक यस्तो होस्’

April 13, 2023

हामी ७० को दशकलाई बिदा गर्दै छौँ । अब ८० को दशक सुरु हुँदै छ । इतिहासका अर्थात् ७० को दशकका गल्तीबाट पाठ सिक्दै अघि बढ्दा कसरी अघि बढ्न सकिएला ? ८० को दशक कस्तो होस् ? १० वर्षे दृष्टिकोणसहित केही समीक्षा र केही अपेक्षा शृंखला इकागजले सुरु गरेको छ । यो यही शृंखलाको पाँचौँ किस्ता हो । यसै सन्दर्भमा अपांगताको सवालमा केन्द्रित रहेर यसै क्षेत्रमा लामो समयदेखि क्रियाशील सरिता लामिछानेसँग हामी संवाद गर्दैछौँ । गोरखामा जन्मिएकी लामिछाने दृष्टिविहीन युवा महिला हुन् । उनी अपांगता, लैंगिकताको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालमा आबद्ध छिन् । प्रस्तुत छ, उनीसँगको संवाद

please follow link for detail of article.

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content