सामुदायिक रेडियो सगरमाथा FM १०२.४ मेघाहर्ज र सगरमाथा FM को Facebook page बाट मिति २०७९ भदौं १७ गते शुक्रबार विहान ८ :०० बजे देखि ८:३० बजे सम्म
अपाङ्गताका सवाल कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त प्रविधिको प्रयोग तथा आवश्यकता र पहुँचको अवस्थाको विषयमा कार्यक्रम प्रशारण भएको थियो जसमा प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछाने ज्यूको पनि अन्तर्वार्ता समावेश भएको छ ।