logo of Prayatna
cover image for the publication showing some books and prayatna logo with the text Resources
Publication Source: Others
Publication Type:none
Source Organization: ekagaj

Publication Links

यौनिकताबारे तपाईं के सोच्‍नुहुन्छ ?

November 30, 2021

निकताले यौन, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, आनन्द, घनिष्ठता र प्रजनन जस्ता पाटो समेट्छ । यौनिकता मानिसको विचार, कल्पना, इच्छा, विश्वास, सोच, मूल्यमान्यता, व्यवहार, भूमिका र सम्बन्धहरूबाट अनुभव वा व्यक्त गर्न सकिन्छ । प्रश्न उठ्छ, के यस्ता अनुभूति सबै समुदाय र व्यक्तिहरूले गर्न पाएका छन् त ? अझै पनि कतिपय समुदायमा यो सीमितता र अवरोधको घेराभित्र विद्यमान छ । सन्दर्भ यहाँ अपाङ्गता भएका महिलाहरूको हो ।पालको संविधानले सूचनाको हकलाई मौलिक हकअन्तर्गत राखे तापनि प्याड र गर्भनिरोधको साधनहरूमा ब्रेललिपिमा नलेखिदिँदा दृष्टिसम्बन्धी अपाङ्गता भएका महिलाहरू म्याद कटिसकेको सामान प्रयोग गर्न बाध्य छन्।

logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2024 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content