हामी ७० को दशकलाई बिदा गर्दै छौँ । अब ८० को दशक सुरु हुँदै छ । इतिहासका अर्थात् ७० को दशकका गल्तीबाट पाठ सिक्दै अघि बढ्दा कसरी अघि बढ्न सकिएला ? ८० को दशक कस्तो होस् ? १० वर्षे दृष्टिकोणसहित केही समीक्षा र केही अपेक्षा शृंखला इकागजले सुरु गरेको छ । यो यही शृंखलाको पाँचौँ किस्ता हो । यसै सन्दर्भमा अपांगताको सवालमा केन्द्रित रहेर यसै क्षेत्रमा लामो समयदेखि क्रियाशील सरिता लामिछानेसँग हामी संवाद गर्दैछौँ । गोरखामा जन्मिएकी लामिछाने दृष्टिविहीन युवा महिला हुन् । उनी अपांगता, लैंगिकताको क्षेत्रमा काम गर्ने संस्था प्रयत्न नेपालमा आबद्ध छिन् । प्रस्तुत छ, उनीसँगको संवाद
please follow link for detail of article.