डिजिटल दुनियाँ कहिले बन्छ अपांगतामैत्री ?
त्याधुनिक एवं नवीनतम प्रविधि र सूचनाको विकासले समग्र विश्वलाई नै एउटा सानो गाउँमा रूपान्तरण गरेको छ । अधिकांश सार्वजनिक सूचना, सेवा र पठन सामग्री डिजिटल ढाँचामा निर्माण भइरहेका छन् । तथापि त्यसलाई सम्पूर्ण वर्ग र तहका मानिसहरूले समानताको प्रत्याभूतिका साथ उपयोग गर्न सकिरहेका छैनन् । प्रसङ्ग यहाँ अपाङ्गता भएका व्यक्तिहरूको, मस्तिष्क पक्षघात, श्रवण दृष्टिविहीन, बौद्धिक […]
Continue reading