logo of Prayatna

Publications

Ms Parwati KC
सोच्‍नुस्, सोध्‍नुस्- अपांगता भएको कोही वञ्‍चित भयो कि ?
कोरोना ले अपाङ्गता भएका महिलामा पारेको प्रभाव विषयक निबन्ध प्रतियोगितामा  प्रथम स्थान हासिल गर्नु भएकि पार्वति के.सिको रचना- Think, Ask - Has Anyone with Disability Been Deprived? -Parwati KC  
Continue reading
cover image for the publication showing some books and prayatna logo with the text Resources
यौनिकताबारे तपाईं के सोच्‍नुहुन्छ ?
निकताले यौन, लैङ्गिक पहिचान, यौनिक अभिमुखीकरण, आनन्द, घनिष्ठता र प्रजनन जस्ता पाटो समेट्छ । यौनिकता मानिसको विचार, कल्पना, इच्छा, विश्वास, सोच, मूल्यमान्यता, व्यवहार, भूमिका र सम्बन्धहरूबाट अनुभव वा व्यक्त गर्न सकिन्छ । प्रश्न उठ्छ, के यस्ता अनुभूति सबै समुदाय र व्यक्तिहरूले गर्न पाएका छन् त ? अझै पनि कतिपय समुदायमा यो सीमितता र अवरोधको घेराभित्र […]
Continue reading
cover image for the publication showing some books and prayatna logo with the text Resources
NEWS ARTICLES FEATURING FIGHTBACK TRAINING BY PRAYATNA NEPAL
Some of the news articles that featured Prayatna nepal 1.Article by news abyan 2.Article by kapan online 3.Article by baahra Khari 4.Article by Mero khel 5.Article by Neplays 6. Article by Khelpati  
Continue reading
cover image for the publication showing some books and prayatna logo with the text Resources
पूर्ण–आंशिक दृष्टिविहीन महिलाका लागि आत्मरक्षा तालिम सम्पन्न
फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण/आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।
Continue reading
a girl is wearing mask and gloves and it is cover for this jingle
मास्क र पञ्जा लगाउने सहि तरिका बारेको रेडियो जिङ्गल
कोरोना महामारीको समयमा मास्क र पञ्जा लगाउनु अपरिहार्य छ । तर, कतिपय अपाङ्गता भएका व्यक्तिहरू, त्यसमा पनि दृष्टिबिहिन व्यक्तिहरूलाई मास्क र पञ्जा सहि तरिका कसरी प्रयोग गर्ने भन्ने वारेमा ज्ञान नभएको पाईएको छ । यसै सन्दर्भमा, प्रयत्न नेपाल ले ललितपुर महानगरपालिकासँगको साझेदारीमा यो रेडियो जिङ्गल तयार गरेको हो ।
Continue reading
logo of Prayatna
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.
Copyright © 2025 Prayatna Nepal. Website by: Diverse Patterns
magnifiercrossmenuchevron-down Skip to content