प्रश्नहरू यस्ता साध्य हुन् जसलाई व्यक्तिहरूको जिज्ञासा मेटाउन, क्षमताको परीक्षण गर्न र बहसहरू चलाउन प्रयोग गरिन्छ । कतिपय अवस्थामा एउटै प्रश्नको निरन्तर उत्तर दिइरहनुपर्छ । प्रसंग यहाँ दृष्टिसम्बन्धी अपांगताको हो । के हो त दृष्टिसम्बन्धी अपांगता ? देहायबमोजिमका समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङको ज्ञान नहुनु नै दृष्टिसम्बन्धी अपांगता हो Follow link for […]
मनोरञ्जन क्षेत्रको एउटा महत्वपूर्ण विधाका रूपमा चलचित्र स्थापित भइसकेको छ। यसलाई समाजको दर्पण पनि भन्ने गरिन्छ। समाज परिवर्तनमा यसको महत्वपूर्ण भूमिका रहने कुरा सर्वमान्य सिद्धान्तजस्तै स्वीकारिएको छ भन्दा अत्युक्ति नहोला। तर के यसले समाजका संवेदनशील मुद्दामा न्याय दिएको छ त ? प्रसंग अपांगता भएका व्यक्तिको हो। यो प्रसंगलाई अघि बढाउँदा सर्वप्रथम अपांगता भनेको के हो […]
Prayatna Nepal is an organization established to works for visually impaired women and girls. We empower visually impaired women and girls to take their lives in their own hand.