प्रश्नहरू यस्ता साध्य हुन् जसलाई व्यक्तिहरूको जिज्ञासा मेटाउन, क्षमताको परीक्षण गर्न र बहसहरू चलाउन प्रयोग गरिन्छ । कतिपय अवस्थामा एउटै प्रश्नको निरन्तर उत्तर दिइरहनुपर्छ । प्रसंग यहाँ दृष्टिसम्बन्धी अपांगताको हो ।
के हो त दृष्टिसम्बन्धी अपांगता ? देहायबमोजिमका समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङको ज्ञान नहुनु नै दृष्टिसम्बन्धी अपांगता हो
Follow link for the detail of article: https://ekantipur.com/opinion/2020/08/05/15965951618046088.html