Skip to Main Content

मास्क र पञ्जा लगाउने सहि तरिका बारेको रेडियो जिङ्गल

Prayatna Nepal
Prayatna Nepal Disability Rights Organization
July 22, 2021
Share

कोरोना महामारीको समयमा मास्क र पञ्जा लगाउनु अपरिहार्य छ । तर, कतिपय अपाङ्गता भएका व्यक्तिहरू, त्यसमा पनि दृष्टिबिहिन व्यक्तिहरूलाई मास्क र पञ्जा सहि तरिका कसरी प्रयोग गर्ने भन्ने वारेमा ज्ञान नभएको पाईएको छ । यसै सन्दर्भमा, प्रयत्न नेपाल ले ललितपुर महानगरपालिकासँगको साझेदारीमा यो रेडियो जिङ्गल तयार गरेको हो ।

magnifiercrosschevron-down